Mr. Mahesh Kumar Agrawal
Past President
उहाँ सानै देखि पैतृक व्यवसायको रुपमा उद्योग तथा ब्यापार ब्यवसायमा सक्रिय हुनु भयो ।
मुख्य ब्यवसाय : कस्मेटीक, खाद्यान्न, फुटवेयर, विद्युतिय उपकरण, तयारी पोशाक आयात निर्यात
व्यवसायिक संलग्नता : रिल्याक्सो फुटवेयर प्रा.लि., रियालन्स छाता उद्योग, महालक्ष्मी मैदा मिल प्रा.लि. राइजिङ पोलिमर ईन्डष्ट्रिज प्रा.लि., हेमन्त ट्रेड सेन्टर प्रा.लि., महेश ओभरसिज ईन्टरप्राईजेज आदि
चेम्बरमा संलग्नता : का.स. सदस्य, सचिव र २०५२ देखि २०५६ सम्म अध्यक्ष पदमा रहनुभएको । भ्रमण : अमेरिका, दक्षिण अमेरिका, यूरोप, दक्षिण पूर्वी एशिया, आसियान र दक्षिण एशियाली मुलुकहरु ।
-
1995-1997
Past President
Nepal Chamber of Commerce (Kantipath, Kathmandu)